Lucky-Khabar_

आज नेपालले त्रिकोणात्मक महिला टी २० क्रिकेट थाइल्यान्डको सामना गर्दै

२५ माघ, काठमाडौँ ।शुक्रवार  आज नेपालले त्रिकोणात्मक महिला टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा  थाइल्यान्डको सामना गर्दै छ ।

content ad p2

यसअघिका ५ वटै खेलमा पराजित नेपाल अंकतालिकाको अन्तिममा छ । नेपालले ५ खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।

नेपालले नेदरल्याण्डसँग तीन र थाइल्यान्डसँग दुई हार व्यहोरेको छ । नेपालले ५ खेलबाट कुनै अंक बटुल्न सकेको छैन ।

नेपालले नेदरल्याण्डसँग तीन र थाइल्यान्डसँग दुई हार व्यहोरेको छ ।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर