Lucky-Khabar_

बजारमा सुनको मूल्य बढ्यो र चाँदीको घट्यो

२७ माघ,काठमाडौँ । बजारमा आज सुनको मूल्य बढेको छ ।

content ad p2

आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले  घटेको छ । शुक्रबार प्रतितोला १९८५ रुपैयाँमा कायम भएको चाँदी आज १९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

सुनको मूल्यमा २८ सय रुपैयाँको गिरावट, प्रतितोला २ लाख ८५ हजार २ सय

लक्की खबर

एक वर्षका लागि १५ अर्बको ऋणपत्र नेपाल राष्ट्र बैंकले जारी गर्दै

लक्की खबर

पेट्रोलियम पदार्थको मूल्य घटयो, ग्यास र हवाई इन्धन पनि सस्तो

लक्की खबर