Lucky-Khabar_

झण्डै २ करोडको सामान सहित पर्सा प्रहरीले वीरगञ्जबाट ३ वटा ट्रक नियन्त्रणमा

२७ माघ,वीरगञ्ज । झण्डै २ करोडको सामान सहित पर्सा प्रहरीले वीरगञ्जबाट ३ वटा ट्रक नियन्त्रणमा ।वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट शनिबार बेलुकी प्रहरीले बा.१ ख ९९०९, ना.६ ख ५४९१ र ना.६ ख ६३९७नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

content ad p2

प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेका तीन वटै ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गर्र्दा बिलबिजक भभन्दा बढी परिमाणमा १ हरोड ९५ लाख ४९२ रुपैयाँ मूल्यका सामान भेटिएप्छि सामानसहितको ट्रक नियन्त्रणमा लिइएको ।

सामानसहितको ट्रक अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर

धादिङमा छोराको फलामे छड प्रहारबाट बाबुको मृत्यु, आरोपी पक्राउ

लक्की खबर

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

लक्की खबर