Lucky-Khabar_

उपचार हुदै गरेको पूर्वयुवराज पारसलाई वार्डमा सारियो

२० फागुन,काठमाडौं । उपचार हुदै गरेको हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ।

content ad p2

उनको अवस्थामा सुधार आएको र प्राइभेट वार्डमा सारिएको अस्पतालका प्रवक्ता अजय मिश्राले बताए। आइतबार राति हृदयाघात भएका पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो।

सम्बन्धित खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर

पर्सागढीमा रास्वपाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ६० जनाले गरे रक्तदान

लक्की खबर

गहवामाई मन्दिर आसपासका मिठाई पसलमा अनुगमन, २५ केजी गुणस्तरहीन लड्डु नष्ट, तीन फर्मलाई जरिवाना

लक्की खबर