Lucky-Khabar_

कुर्मी सशक्तीकरण मञ्चद्वारा गौरमा होलि मिलन

२८फागुन,रौतहट ।कुर्मी सशक्तीकरण मञ्चद्वारा गौरमा होलि मिलन भएको छ।

content ad p2

गौरमा कुर्मी सशक्तीकरण मञ्च रौतहटको अध्यक्ष ई.शिवजी रायको अध्यक्षता गौरमा भब्यका साथ भैइरहेको छ।उक्त होलि मिलन कार्यक्रम श्री जु.मा.बि.गौरको पुर्व प्राधानाध्यापक श्री चन्देश्वर राउतको प्रायोजकमा भइरहेको छ।कार्यक्रममा विशेष अथिती  कुर्मी समुदायका रौतहट जिल्लाको बिधायक श्री कनिस पटेल ,सर्लाही,बारा ,भारतबाट,श्री रामनारायण पटेल,ओउम पटेल ,रुपेश पटेल तथा  विभिन्न कुर्मी समुदायका ब्यक्तिहरु सहभागी छ।

कार्यक्रममा पहिला आफू आफ्नो कमजोरी शुधारी आफू ठिक भैइ अरुलाई पनि सुधारौ भनी पुर्व स.ई.तथा रास्वपा मदेशप्रदेशको यातायात प्रमुख राम आर्यले बताएको छ।

सहजीकरण बरिस्ठ समाजसेवी एवं प्रधयापक श्री अनुराग पटेलले गरि राख्नु भएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा असार ३२ गते गहवा माइको भव्य रथयात्रा, ५० हजारदेखि १ लाख भक्तजन सहभागी हुने अपेक्षा

लक्की खबर

अन्तरजातीय विवाह गर्ने २५ जोडीलाई नगदसहित सम्मान

लक्की खबर

स्थानीय समस्याप्रति गम्भीर बन्दै सांसद कानु, वीरगञ्ज–१७ मा नागरिकसँग अन्तरक्रिया स्थानीय

लक्की खबर