Lucky-Khabar_

जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी जगमान गुरुङको भनाई

६ वैशाख,काठमाडौं । आगामी जेठ १५ गते गणतन्त्रको अन्त्य हुने संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङलेदाबी गरेका छन् ।

content ad p2

गुरुङले शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा गणतन्त्रको घोषणा जेठ १५ गते भएको भन्दै सोही दिन यसको अन्त्य हुने दाबी गरे । उनले भारतमा नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कने चर्चा व्यापक भएको र ९९ प्रतिशत मिडियाले राजतन्त्र फर्किएको भनी समाचार प्रकाशन गरिरहेको उल्लेख गरे ।

भारतमा आज पनि पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर पूजाकोठामा राखेर पूजा गर्ने चलन गुरुङले रहेको बताएका छन् ।

सम्बन्धित खबर

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर