Lucky-Khabar_

शिक्षामन्त्री विद्या भट्टराई भट्टराईले दिइन् राजीनामामा स्वीकृति हुने संकेत

८ वैशाख,काठमाडौं ।शिक्षामन्त्री विद्या भट्टराईले सोमबार शिक्षक आन्दोलन उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन् ।

content ad p2

मन्त्री भट्टराईको राजीनामा आज बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने सम्भावना बालुवाटार निकट स्रोतका जनाएको छ ।

शिक्षक महासंघसँग पटक–पटक संवाद भए पनि समाधान ननिस्कँदा मन्त्री भट्टराई चर्को आलोचनाको घेरामा परेकी थिइन् । आन्दोलन नियन्त्रणमा लिन नसकेको दबाबका बीच उनको अकस्मात राजीनामा आएको हो ।

सम्बन्धित खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

देशकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर