Lucky-Khabar_

लोकतन्त्र दिवसको उपलक्ष्यमा बिरगंजको घणटघर चौकमा आज दिप प्रज्जवल

११बैसाख,बिरगंज |आज बिहिबार साझ लोकतन्त्र दिवसको उपलक्ष्यमा बिरगंजको घणटघर चौकमा नेकपा (एकीकृत समाजबादी)पार्टी द्दारा दिप प्रज्जवल कार्यक्रम गरेको छ |

उक्त कार्यक्रम नगर कमिटि युवा संघ नेपालको आयोजनामा पार्टीको केन्द्रिय सदश्य तथा पर्सा जिल्ला पार्टी ईन्चार्य मनोज चौधरीको प्रमुख अथितीमा भएको हो |

कार्यक्रममा लोकतन्त्रको बिकल्प अरु कुनै तन्त्र नभई लोकतन्त्रनै हो भनि नेता चौधरीले आफ्नो मन्तब्य राखे | कार्यक्रममा बिशिस्ट अथिती पर्सा पार्टी जिल्ला अध्यक्ष बाल गोपाल थापा,महानगर कमिटीका सचिव ब्रीजलाल पासवान ,जि.क.स.भोला थारु,युवा नेता सन्जु चौधरी ,जय शङ्कर यादव,तारकेश्वर दुबे लगायत युवाहरुको उपस्थिति थियो।

content ad p2

सम्बन्धित खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर