Lucky-Khabar_

नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा (सूचीसहित)

११ वैशाख, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको निर्णयअनुसार ३११ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ ।

प्रहरी निरीक्षकहरु सूर्यबहादुर शाहीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ । पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरीयामा स्वरुप शर्मा,अमृत बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा मानवस्रोत व्यवस्थापन शाखा,शैलेन्द्र खडकालाई जिल्ला प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुशन्धान शाखा पर्सा,अविनाश अधिकारिलाई  ईलाका प्रहरी कार्यालय ठोरी पर्सा, प्रहरी वृत्त महाराजगन्जमा सुरेश कोइरालालाई सरुवा गरिएको छ ।

ललितपुरको कोन्ज्योसोम इप्रकामा सत्य नारायण डङ्गोल,राम राजा केशरीलाई ट्राफिक प्रहरी वृत
कालिमाटी काठमाडौं,राजु प्रसाद कुर्मीलाई    जिल्ला प्रहरी कार्यालय मकवानपुर मानवश्रोतमा सरुवा गरिएको छ ।

content ad p2

6449_ins_saruwa_20820110 (9)

सम्बन्धित खबर

मार्सीभात खुवाएर पनी ऋण मिनाहा भएन: दुर्गा प्रसाईं

लक्की खबर

बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा उम्मेदवार बन्न नपाउने

लक्की खबर

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

लक्की खबर