- १२बैशाख ,बिरगंज ।हिजो बिहिवार उच्च अदालत बिरगंज -१४ पिप्रा अगाडि बाट मोटरसाइकल चोरी भएको छ।

बौधिमाई नगरपालिका वार्ड न.३मटिअर्वा बस्ने राम बाबू राउतको मदेश प्रदेश ०३-०३२प ९५७५न.को कालो रङ्ग भएको होन्डा साईन मो.सा.११बजे देखि ५बजेको समयमा चोरले चोरी गरि लगेको छ।
राउत अदालतमा मुद्दाको कामलेआएको र उक्त मो.सा.उच्चअदालत अगाडि हैन्डिल लक्क गरि पार्किङ गरेका थिए ।अदालतमा काम सकाएर आफ्नो मोटरसाइकल पार्किङ गरेको ठाउ र अरु कहि पार्किङ ठाउमा खोजतलास गर्दा फेला पारिएन भनी मो.सा.धनी राउतले बताए।
लगतै नजिकको डिउटिमा रहेका प्रहरीलाई जानकारी गराउदा टिपोटमा राखी
खोजतलास गर्छु भनी आस्वासन दिए। त्यस्तै न्यायपालिका जस्तो संबेदनसिल ठाउ बाहिर कुनै पनि सि.सि. टिबी नरहेको केही ब्यक्तीले गुनासो पनि पोखेका छ।



