Lucky-Khabar_

वीरगन्ज अदालतले कांग्रेस नेता एंव पूर्वसांसद अफताब आलमलाई सफाई दिनुकाे आधारहरु के के हुन्

राम आर्य
१४जेठ,बिरगंज । उच्च अदालत वीरगन्जले कांग्रेस नेता एंव पूर्व मन्त्री एवं सान्सद अफताब आलमलाई सफाई दिनुकाे आधारहरु के के हुन् ?

-संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको

content ad p2

-घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँट्टा भट्ठामा लगेर पोलेको भन्ने ठोस सबुद प्रमाण भेटिन नसकेको

-विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकहरुलाई इँट्टा भट्ठामा पोलेको अभियोग लागी पुष्टि हुन नसकेको।एजेन्सि

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर