Lucky-Khabar_

नेपाल जनता पार्टीका अगुवाहरुको सशस्त्र प्रहरी एसपी पुरनचंद भट्ट संग भेंटघाट

राम सुन्द्र आर्य
२८साउन,बीरगंज|नेपाल जनता पार्टीका अगुवाहरुको सशस्त्र प्रहरी एसपी पुरनचंद भट्ट संग भेंटघाट भएको छ| सशस्त्र प्रहरी पर्साका एसपी पुरन चंद भट्ट संग आज नेपाल जनता पार्टी पर्सा जिल्लाको टोलीले भेंटघाट कार्यक्रम एवं स्वागत गरेको छ।

पर्सा जिल्लाको वर्तमान अवस्था, नागरिकको समस्या, गौ हत्या र तस्करी, नागरिक र प्रहरीको सम्बन्ध, धर्म परिवर्तन र सीमा समस्या बारे छलफल र चर्चा भएको थियो।

content ad p2

नेपाल जनता पार्टी पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको नेतृत्वमा भएको भेंटघाट कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, केन्द्रीय सदस्यहरु अधिवक्ता बिनोद कुर्मी, पारस दुबेदी, पर्सा जिल्ला मंत्री प्रमोद शर्मा, सह-कोषाध्यक्ष संतोष कुशवाहा, जिल्ला कार्य समिति सदस्यहरु सुमंत कुमार दीप, पीयूष गुप्ता, रविबाबू पटेल सहभागी रहेका थीए।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर