Lucky-Khabar_

बिरगंजको होटेल शाह प्राडाईजमा बाउछोराको झुन्डिएर मृत्युु

बिरगंज न्या बसपार्क होटेल शाह प्राडाईज कोठामा भारतिय बाउ छोराको आत्याहत्या भएको छ।

content ad p2

भारतको कलकता घर भएको बुबा अन्दाजी ६९ बर्ष र छोरा २४ बर्षको भएको बिरगंज न्या बसपार्क होटेल शाह प्राडाईज कोठा न.१११मा छोरा झुन्डिएको र बाउ बेडमा मृत्यु भएको जानकारी भएको छ।

प्रहरीले कानुनी प्रक्रिया गर्दैछ। पुरा तथ्य आउन बाकि छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर