वीरगञ्ज| वीरगञ्जको घण्टाघर अगाडि रहेको बिपी उद्यान पार्कमा रहेको अस्थायी थोक तरकारी बजार र दलित बस्तीमाथि महानगरले डोजर चलाएपछि फलफुल तथा तरकारी व्यवसायी आक्रोशित, निजी स्थानमा पनि महानगरले जान नदिएको आरोप लगाएको छ|

साथै तरकारी व्यसायीहरुले जिल्ला प्रसाशन कार्यालय अगाडी जम्मा भई आन्दोलित भएका छन् |



