७ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीमा जान चाहेकाहरुलाई सांसद पद खोस्दैनौं भनि बताएका छन् ।

पार्टीका अ र्का नेता अध्यक्ष महिन्द्र राय यादवसहितकाहरुले शनिबार मात्र माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए र तुरुन्तै भट्टराई पक्षले बैठक राखेर गएकाहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।




