Lucky-Khabar_

१४१ जना डीएसपीको सरुवा, को कहाँ? (सूचीसहित)

८ चैत,काठमाडौं । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ।No description available.

content ad p2

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

मिति २०८० साल चैत महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा जनाइएको छ।
प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरस्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन गरेको छ।No description available.

सरुवा हुनेको सूची

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर