Lucky-Khabar_

एआईजीको नेतृत्वमा सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ । बलम्बु स्थित सशस्त्र प्रहरी कार्कोयालयको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।सशत्र प्रहरीका कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता सशत्र प्रहरी उपरीक्षक (डी.एस.पी) शैलेन्द्र थापाले बताए । विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले घटनास्थलमा पुगेर आगलागीबारे जाँच गर्न निर्देशन दिनुभएका छन् ।

content ad p2

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर