Lucky-Khabar_

काठमाडौँबाट वीरगञ्ज जाने सुमो दुर्घटना हुदा १० जना घाइते

१९ साउन,हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा काठमाडौबाट बिरगंज जाँदै गरेको सुमो मधेस प्रदेश ०३–००१ ज ०३६२ दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइते मध्ये तीन जनाको अवस्था गम्भीर तथा सात जना यात्रुको अवस्था मध्यम रहेको छ भनी प्रहरीले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा माइतीघरमा हिन्दुवादी सङ्गठनको प्रदर्शन

लक्की खबर

सिमरामा स्कुटर–मोटरसाइकल–ट्र्याक्टर ठोक्किँदा वीरगञ्जका १७ वर्षीय लक्की सर्राफको मृत्यु

लक्की खबर

भारतीय बसको ठक्करबाट धादिङमा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

लक्की खबर