Lucky-Khabar_

पोखराबाट १ जना महिला प्रदर्शनकारी पक्राउ प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास

४ कात्तिक,काठमाडौँ ।पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा १ महिला पक्राउ परेकी छन् ।

content ad p2

आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो। उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्कीमा प्रहरीले निषेधाज्ञा जारी भएका स्थान पार गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको हो।

सम्बन्धित खबर

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको राष्ट्रिय समीक्षा सम्पन्न

लक्की खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर