Lucky-Khabar_

गृह मन्त्रालयले पर्सा लगायत विभिन्न प्रमुख जिल्ला अधिकारी सहित मन्त्रालयका अधिकारीहरूको सरुवा

९ कात्तिक,काठमाडौँ ।गृह मन्त्रालयले पर्सा लगायत विभिन्न १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो ।

content ad p2

त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यागमन कार्यालय गौतमबुद्ध अ.वि भौरहवामा सरुवा गरिएको छ। पर्साको प्रमुख जिल्ला अधिकारिमा गणेश अर्यालको सरुवा भएको छ । उहाँलाई रुपन्देहीबाट पर्साम सरुवा गरिएको हो ।

उक्त सरुवासँगै गृह मन्त्रालयको अतिरिक्त समूह(बरन्डा)मा रहेका सहसचिवहरूले पनि जिम्मेवारी पाएका छन् ।

हेर्नुहोस् सरुवा सूची :-

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर