Lucky-Khabar_

लोसपाका २ केन्द्रीय सदस्य जसपामा प्रवेश

१३ माघ,वीरगञ्ज ।पर्सामा लोकतान्त्रिक समाजवादी पार्टीका २  केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ता जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।

पर्साको वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा जटाशंकर गुप्तालगायतको टोली जसपा प्रवेश गरेको हो । यसैगरी लोसपाकै केन्द्रीय सदस्य अवस्थित जोशी पनि जनता समाजवादी पार्टी (जसपा)मा प्रदेश गरेका छन् ।

नव प्रवेशीहरूलाई जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई, उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।


content ad p2

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर