Lucky-Khabar_

नयाँ दिल्लीमा बिहान ४ म्याग्निच्युडको भूकम्प

५ फागुन, वीरगञ्ज । भारतको नयाँदिल्लीमा सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

content ad p2

भूकम्पको केन्द्र जमिनभित्र करिब ५ किलोमिटर गहिराइमा थियो ।


प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पले दिल्ली हल्लिएपछि सबैलाई सुरक्षा सावधानी अपनाउन अपील गरेका छन् । साथै सुरक्षा अधिकारीलाई निगरानी बढाउन पनि निर्देशन दिएका छन् ।

सम्बन्धित खबर

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै

लक्की खबर

बालेनको अर्को कमाल, सडक भासिएको दुई दिनमै सञ्चालनमा ल्याए पृथ्वी राजमार्ग !

लक्की खबर

गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

लक्की खबर