Lucky-Khabar_

प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट प्रदर्शनकारी पक्राउ

१२चैत्र,काठमाडौं| प्रहरीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई नियन्त्रणमा लिएको छ।

content ad p2


नेकपा बहुमतका युवाहरूलेकुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने भन्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए।

निषेध क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनकारीहरूले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर