Lucky-Khabar_

अभिभावक संघ पर्साले घण्टाघरमा ४ महिला सहित ७७ जनाले रक्तदान गरेको

२३ चैत,वीरगञ्ज । अभिभावक संघ पर्साले घण्टाघरमा आयोजना गरेको रक्तदानमा ४ महिला सहित ७७ जनाले रक्तदान गरेको छ |
वीरगन्ज रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो ।

content ad p2

पाण्डेका अनुसार रक्तदान गर्नेहरुमा श्रीकान्ती गिरी, गुल्फि डोमिन, रोशन सारा, संदीप शाह, दिलिप कुमार मिश्र, मुकेश जैसवाल लगायत रहेका छन ।

सो रक्तदान कार्यक्रम सन्दिप कु.साहको अध्यक्षतामा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारि गणेश अर्याल,बिशिष्ठ अथिति पर्सा प्रहरी उपरीक्षक गौतम मिश्रा ,अथिति संतोष साह , पर्सा रेडक्रस अध्यक्ष बृज किशोर पटेल तथा पत्रकारहरुको बिशेष उपस्थिति रहेका थिए |

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजको ओपीडी सेवा भोलिदेखि नियमित सञ्चालन हुने

लक्की खबर

४७ ब्रान्डका जीवनरक्षक औषधिको उत्पादन र आयातमा प्रतिबन्ध

लक्की खबर

नेपाल नर्सिङ परिषद्को सदस्यमा श्रुति साहसहित चार जना नियुक्त

लक्की खबर