Lucky-Khabar_

जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी जगमान गुरुङको भनाई

६ वैशाख,काठमाडौं । आगामी जेठ १५ गते गणतन्त्रको अन्त्य हुने संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङलेदाबी गरेका छन् ।

content ad p2

गुरुङले शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा गणतन्त्रको घोषणा जेठ १५ गते भएको भन्दै सोही दिन यसको अन्त्य हुने दाबी गरे । उनले भारतमा नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कने चर्चा व्यापक भएको र ९९ प्रतिशत मिडियाले राजतन्त्र फर्किएको भनी समाचार प्रकाशन गरिरहेको उल्लेख गरे ।

भारतमा आज पनि पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर पूजाकोठामा राखेर पूजा गर्ने चलन गुरुङले रहेको बताएका छन् ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर