Lucky-Khabar_

शिक्षामन्त्री विद्या भट्टराई भट्टराईले दिइन् राजीनामामा स्वीकृति हुने संकेत

८ वैशाख,काठमाडौं ।शिक्षामन्त्री विद्या भट्टराईले सोमबार शिक्षक आन्दोलन उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन् ।

content ad p2

मन्त्री भट्टराईको राजीनामा आज बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने सम्भावना बालुवाटार निकट स्रोतका जनाएको छ ।

शिक्षक महासंघसँग पटक–पटक संवाद भए पनि समाधान ननिस्कँदा मन्त्री भट्टराई चर्को आलोचनाको घेरामा परेकी थिइन् । आन्दोलन नियन्त्रणमा लिन नसकेको दबाबका बीच उनको अकस्मात राजीनामा आएको हो ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर