Lucky-Khabar_

नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा

काठमाडौं|नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक को बढुवा भएको छ । बढुवा भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)प्रहरी अतिरिक्त नायव महानिरीक्षक (एआईजी)मा बढुवा भएको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले चारजनालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको जनाइएको छ ।

content ad p2

गत असोज १२ गते बसेको बढुवा समितिको बैठकले डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर