Lucky-Khabar_

सर्लाही–४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहको अग्रता कायम

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्।

content ad p2

पछिल्लो मतगणना विवरण अनुसार सिंहले ७ हजार २ सय ५२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तथा सभापति गगन कुमार थापाले ४ हजार ४ सय ४४ मत प्राप्त गरेका छन्।

हाल सिंह र थापाबीच २ हजार ८ सय ८ मतको अन्तर रहेको छ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार अमनिश यादवले १ हजार २ सय ८२ मत प्राप्त गरेका छन् भने नेकपाका डा. रजनिश रायले ३ सय ९५ मत पाएका छन्।

मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर