सरकारले रोक्का राखेको जग्गाको पूरा मुआब्जा नदिए वीरगञ्ज–२५ सिर्सियाका जग्गाधनी नौ वर्षपछि पुनः आन्दोलनमा जाने
वीरगञ्ज । सिर्सियास्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (ड्राइपोर्ट) विस्तारका लागि २०७३ सालदेखि रोक्का गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीहरूले पुनः आन्दोलन...


