Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

केपी ओलीले नेतृत्व छोडे एमालेसँग एकता हुनसक्छ, प्रचण्डको भनाई

लक्की खबर
धादिङ |केपी ओलीले नेतृत्व छोडे एमालेसँग एकता हुनसक्छ, प्रचण्डको भनाई रहेको छ |नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत...

जनमतका दुई सांसदले जनस्वराज पार्टी रोजे

लक्की खबर
जनकपुरधाम |जनमतका दुई सांसदले जनस्वराज पार्टी रोजेका छन्| जनमत पार्टीबाट अगल भएर बनेको जनस्वराज पार्टीमा दुई जनाले सांसदले हस्ताक्षर गरेका छन्। निर्वाचन आयोग मधेस प्रदेशको...

लोसपाका नेता जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

लक्की खबर
जनकपुर |लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा जितेन्द्र सोनललाई नियुक्त गरेकी...

मधेसमा कांग्रेस–एमाले ‘आउट’, लोसपाका सोनलले गरे मुख्यमन्त्रीमा दाबी पेस

लक्की खबर
जनकपुर। मधेस प्रदेशमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेलाई सत्ता बाहिर राखेर नयाँ गठबन्धनले सरकार गठनका लागि निर्णायक दाबी पेस गरेको छ ।...

बीरगंजमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमद्वारा बृहत सरसफाई कार्यक्रम सम्पन्न

लक्की खबर
अभिलाष गुप्ता बीरगंज।सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आज मकालु होटल नजिक अवस्थित शिवभगवानको मन्दिर तथा आलखिया मठ परिसरमा बृहत सरसफाई...

युवा संघद्वारा जिल्ला प्रहरी कार्यालय पर्सामा बालेन र सुदनविरुद्ध पनि उजुरी

लक्की खबर
वीरगंज । काठमाडौं महानगरका मेयर बालेन साह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा...

हमासको नियन्त्रणमा रहेका जीवित बन्धकहरू सबै रिहा, शव हस्तान्तरण गर्न केही समय लाग्ने

लक्की खबर
काठमाडौं | हमासले जीवित इजरायली सबै बन्धकहरूलाई रिहा गरेको बताएको छ। मृतक बन्धकहरूको शव भने पछि हस्तान्तरण गरिने जनाइएको छ। हमासको नियन्त्रणमा २८ जनाको शव...

तीन जनाले पाए अर्थशास्त्रमा नोबेल पुरस्कार

लक्की खबर
काठमाडौं| तीन अर्थशास्त्रीलाई सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले आर्थिक विकासको ʻनयाँ व्याख्याʼका लागि तीन अर्थशास्त्री जोएल...

अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध बिरगंजमा युवाहरूले उच्च अदालतमा मुद्दा दायर

लक्की खबर
राम आर्य वीरगंज । बिरगंजका युवाहरूले शहरमा बढ्दै गएको अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास, बिरगंजमा मुद्दा दायर गरेका छन्।...

पेस्तोलको हल्ला झूटो, ‘टिओबी’ सदस्य तेन्जेन अभद्र व्यवहारको आरोपमा पक्राउ

लक्की खबर
२७ असोज, काठमाडौं। काठमाडौंको बिजुलीबजार पुलमा कम्मरमा पेस्तोल बोकेको भाइरल भिडियो हालको जेन–जी आन्दोलनको समयको नभई झूटो भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ। प्रहरीले ‘टिओबी’...