Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

“नागरिकको लागि हामि सदैव छौ”: सिडिओ अर्याल

लक्की खबर
६भदौ, वीरगंज ।”नागरिकको लागि हामि सदैव छौ” — सरुवा भएका पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले आफ्नो कार्यकालको समीक्षा गर्दै बताएका छन्। आफु सरुवा...

सूर्य नेपालद्वारा वीरगंजका दुई विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण

लक्की खबर
राम आर्य ६ भदौ,वीरगञ्ज।वीरगंजका दुई विद्यालयमा सूर्य नेपाल प्रा.लि.ले अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. ३२ स्थित श्री...

वीरगन्जको इदगाह चोकबाट हुण्डीको १४ लाख बढी रकमसहित दुई जना पक्राउ

लक्की खबर
६ भदौ,वीरगञ्ज।पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२ घुसुकपुरको इदगाह चोकबाट श्रोत नखुलेको नगद १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२ घुसुकपुरकै...

रौतहटमा सशस्त्र प्रहरीकै मिलेमतोमा चिनी तस्करी , घटनामा डीएसपीसहित १७ जना अनुसन्धानको घेरामा

लक्की खबर
६ भदौ,वीरगञ्ज ।रौतहटमा सशस्त्र प्रहरीकै मिलेमतोमा चिनी तस्करी , घटनामा डीएसपीसहित १७ जना अनुसन्धानको घेरामा परेको छ|  रौतहटको गरुडा नगरपालिकास्थित एक घरबाट बरामद गर्नुपर्ने करिब...

गौर हत्याकाण्डकाे परमादेशपछि जसपा आन्दोलित, वीरगंजमा विरोध प्रदर्शन

लक्की खबर
राम आर्य ५ भदौ,वीरगंज ।गौर हत्याकाण्डकाे परमादेशपछि जसपा आन्दोलित, वीरगंजमा विरोध प्रदर्शन भएको छ |सर्वोच्च अदालतले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको २७...

काठमाडौंमा पेस्तोलसहित एक युवक पाक्राउ- यार्सा टिप्न जाँदा लेकमा भेट्टाएँ

लक्की खबर
५ भदौ, काठमाडौं । काठमाडौंमा पेस्तोलसहित पक्राउ एक युवक पाक्राउ परेको छ|अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका युवकले उक्त पेस्तोल यार्सा टिप्न जाँदा डोल्पाको लेकमा...

रास्वपा पर्सा क्षेत्र नं. ३ काे सभापतिमा मनोज कुर्मी चयन

लक्की खबर
५ भदौ,वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ३ काे सभापतिमा मनोज कुर्मी चयन भएको छ |रास्वपा पर्सा जिल्ला समितिले आज वीरगञ्जको कन्ट्री इन...

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएकीकोले आजदेखि छुट्टै सम्पर्क कार्यालय

लक्की खबर
५ भदौ, काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको विरोधका बाबजुद सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी आजदेखि छुट्टै सम्पर्क कार्यालय सञ्चालनमा ल्याएकी छन् । उक्त कार्यालयको उद्घाटन...

रौतहटको गौरमा छुरा प्रहारबाट २२ वर्षीय युवकको हत्या, एक जना पक्राउ

लक्की खबर
४ भदौ, जनकपुरधाम । रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर कलेज अगाडि छुरा प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यमुनामाई गाउँपालिका–५...

वीरगञ्जमा भएको निभासा इन्डष्ट्रिजमा आगलागीहुदा करिब ३९ लाख रुपैयाँ बराबरको क्षति

लक्की खबर
राम सुन्द्र आर्य ४ भदौ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२१, परवानीपुरस्थित निभासा इन्डष्ट्रिज प्रालिमा विद्युत् सर्टका कारण आज बिहान ९ः४५ बजे भीषण आगलागी भएको छ।आगो लाग्दा...