Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3253 Posts - 0 Comments

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर
वीरगञ्ज ।वीरगञ्ज महानगर कमिटीको अध्यक्ष चयनसम्बन्धी विवाद स्थानीय तथा जिल्ला तहमै समाधान गर्न नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्देशन दिएका छन्। पार्टीभित्रका स्थानीय समस्या...

रसुवा बाढीपीडितका लागि नेशनल र नेपाल मेडिकल कलेजको ७५ लाख सहयोग

लक्की खबर
वीरगञ्ज । रसुवामा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र नेपाल मेडिकल...

बीरगंजको घण्टाघरमा रास्वपाद्वारा दीप प्रज्वलन गरी भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली

लक्की खबर
वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। सरकारले...

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर
काठमाडौं, २२ भदौ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि उडान भरिरहेको कार्गो विमान अवतरणका क्रममा धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको...

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका प्रमुख तथा साना नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको जनाएको...

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर
काठमाडौं । बाढी तथा पहिरोका कारण रसुवामा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेपछि हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर
वीरगञ्ज । रसुवा जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उपचारमा आवश्यक रक्त सहयोग उपलब्ध गराउने उद्देश्यले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा...

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर
वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्। शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

बाढीमा बेपत्ता विकास बर्नवालको परिवारलाई सांसद चौरसियाद्वारा समवेदना

लक्की खबर
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसियाले रसुवाको बाढीमा बेपत्ता भएका पकहामैनपुर गाउँपालिका–धोरेका विकास बर्नवालको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छन्। बर्नवालको...

भोटेकोशी बाढीपछि उद्धार कोषमा करिब ९ अर्ब ५० करोड सहायता संकलन

लक्की खबर
वीरगञ्ज । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ९ अर्ब ५०...