Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3255 Posts - 0 Comments

बाढी–पहिरो प्रभावितका लागि पतञ्जलि नेपालको २ करोड ११ लाखको राहत अभियान

लक्की खबर
वीरगञ्ज । नेपालका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरो प्रभावितका लागि पतञ्जलि नेपालको २ करोड ११ लाखको राहत अभियानवीरगञ्ज । नेपालका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरोबाट प्रभावित नागरिकका...

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर
वीरगञ्ज | वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशुलाई खेलाउने बहानामा लिएर गएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा...

भोटेकोशी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा १५ लाख १ हजार सहयोग

लक्की खबर
वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार रुपैयाँ सहयोग गरेको...

रसुवा बाढीपीडितका लागि वीरगन्जका जेन्जीयुवाहरुको सहयोग अभियान

लक्की खबर
वीरगन्ज । रसुवामा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले वीरगन्जका जेन्जीयुवाहरूले राहत संकलन अभियान सुरु गरेका छन्। वीरगन्ज महानगरपालिका–८ निवासी विश्वास साहको पहलमा युवाहरूको...

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर
१५ भदौ, जनकपुर । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका १ सय ६२ जना अझै सम्पर्कविहीन छन्। बाढीमा परेर...

तीजको खर्च कटाएर बाढीपीडितलाई सहयोग गर्दै टाइगरचोक एकता आमा समूह

लक्की खबर
चितवन । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुट्ने क्रम जारी छ।...

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर
रक्सौल । नेपालबाट भारततर्फ ठूलो परिमाणमा गाँजा तस्करी गरी लैजाँदै गरेको अवस्थामा रक्सौलस्थित मैत्री पुलबाट करिब दुई क्विन्टल गाँजा बरामद भएको छ। भारत–नेपाल सीमा क्षेत्रमा...

उद्योगपति सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितका लागि दिए २ करोड १ लाख

लक्की खबर
वीरगञ्ज । वीरगञ्जका उद्योगपति तथा रुङ्गटा ग्रुपका सञ्चालक सुरेश रुङ्गटाले भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रुङ्गटाले...

भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख सहयोग गर्ने

लक्की खबर
वीरगन्ज । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरगन्ज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।...

भोटेकोशी बाढी प्रभावित १५ पालिकाका प्रमुखसँग रविको छलफल, उद्धार र राहतमा जोड

लक्की खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित १५ स्थानीय तहका प्रमुखहरूसँग उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे...