Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3256 Posts - 0 Comments

रक्सौल आइपुग्यो युरिया मलको पहिलो खेप, आजै वीरगञ्ज भित्र्याइने तयारी

लक्की खबर
वीरगञ्ज । धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव झेलिरहेका किसानका लागि राहतको खबर आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले वीरगञ्ज प्रादेशिक कार्यालयका लागि ल्याउँदै...

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर
वीरगञ्ज । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जित्दै प्रतियोगिताको इतिहासमा पहिलो गैरआवासीय नेपाली (एनआरएन) विजेता बन्ने ऐतिहासिक सफलता हासिल गरेकी छन्। शनिबार सम्पन्न...

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर
वीरगञ्ज । सुनसरी घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा चर्किएको आन्दोलनलाई शान्त पार्ने प्रयासस्वरूप गृहमन्त्री सुधन गुरुङले जनकपुरधाममा संयुक्त हिन्दू मोर्चासँग दुई दिनसम्म लगातार वार्ता गरेका...

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर
काठमाडौं |इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य दोहोरो अङ्कले बढाएर पठाएपछि नेपालमा पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्ने संकेत देखिएको छ।...

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर
काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रहरूको अनधिकृत रेकर्डिङ नगर्न तथा त्यस्ता भिडियो वा दृश्यहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न...

वीरगञ्जका अधिवक्ता विनय सिंहका छोरा निखिल सिंह राजपूत नाबालिकामाथि बलात्कार आरोपमा प्रहरी नियन्त्रणमा

लक्की खबर
वीरगञ्ज| पर्सा प्रहरीले नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति वीरगञ्जका अधिवक्ता विनय सिंहका छोरा...

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

लक्की खबर
सिरहा । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गाउँ पुर्‍याइएको...

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर
काठमाडौं । गाजामा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अघि बढाइएको शान्ति प्रक्रियाअन्तर्गत हमासले केही सर्तसहित हतियार बिसाउन सहमति जनाएपछि पाकिस्तानले...

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर
काठमाडौं । चर्चित भारतीय अभिनेता विक्रान्त मास्से शनिबार काठमाडौं आइपुगेका छन्। उनी राजधानीको सोल्टी होटलमा आयोजना भइरहेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा...

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर
वीरगञ्ज । पर्सामा विभिन्न हिन्दूवादी सङ्गठनहरूले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेका छन्। जनकपुरधाममा शनिबार गृहमन्त्री सुदन गुरुङ र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच भएको...