उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण
बिरगंज ।पकाहा मैनपुर गाउँपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मानस्वरूप ल्यापटप वितरण गरेको छ।...


