Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3256 Posts - 0 Comments

मधेशको तनाव समाधानका लागि गृहमन्त्री र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

लक्की खबर
वीरगञ्ज । मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई समाधान गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न...

पर्सा प्रहरीको व्यक्तिगत विवादलाई साम्प्रदायिक रंग नदिन आग्रह

लक्की खबर
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा दुई युवाबीच भएको व्यक्तिगत विवादलाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा धार्मिक तथा साम्प्रदायिक रंग दिएर प्रचार गरिएको...

सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको उपचारका क्रममा मृत्यु

लक्की खबर
कञ्चनपुर। कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको भवनको छतबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वेदकोट नगरपालिका–४ निवासी २३ वर्षीय उत्तम...

देवाही–गोनाहीका मेयर पदमुक्त प्रकरण : प्रभु साहद्वारा एमालेमाथि लोकतन्त्रको उपहास गरेको आरोप

लक्की खबर
वीरगञ्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देवाही–गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानूलाई पदमुक्त गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै नेकपा (एमाले)ले...

४ जना वीरगंजकाे रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने पक्राउ

लक्की खबर
वीरगंज । वीरगंवजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गरिरहेका चार जना हिन्दू सङ्गठनसँग आबद्ध युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी र सिरहामा प्रहरीको गोली...

वनले बस्ती हटाउन खोजेको भन्दै चुरेबासी आन्दोलित, बीपी राजमार्ग अवरुद्ध

लक्की खबर
 बर्दिबास । वन क्षेत्रमा रहेको बस्ती हटाउने तयारीको विरोधमा चुरे क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। डिभिजन वन कार्यालयले बर्दिबास नगरपालिका–३ कालापानी क्षेत्रमा रहेको बस्ती खाली...

व्यक्तिगत विवादमा युवकमाथि कुटपिट, एक पक्राउ: बीरगंजको ईदगाह चोक कुटपिट प्रकरण

लक्की खबर
वीरगञ्ज । व्यक्तिगत विवादका कारण वीरगञ्ज महानगरपालिका–१८ निवासी रञ्जित यादवमाथि कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ निवासी समीर अन्सारी...

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर
वीरगञ्ज| सुनसरीमा भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार सर्वदलीय...

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर
काठमाडौं | सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय किशोर गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध...

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर
काठमाडौं | सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडपका क्रममा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमतिपछि पीडित परिवारले उठाउँदै...