Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3261 Posts - 0 Comments

एक युवकले सर्लाहीमाआफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारका लागि काठमाडौं लैजाने तयारी

लक्की खबर
सर्लाही । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।...

कार्यवाहक प्रमुख आलमको पहिलो कदम : वीरगञ्ज महानगरमा छड्के अनुगमन, २० कर्मचारी कार्यकक्षमा अनुपस्थित

लक्की खबर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी सम्हालेलगत्तै प्रशासनिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्रियता देखाउनुभएको छ। कार्यवाहक प्रमुख आलम र...

गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसदहरूको माग :एमाले र कांग्रेसको कडा आक्रोश

लक्की खबर
काठमाडौं । ट्राफिक कारबाहीपछि आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणबारे प्रतिनिधिसभामा सांसदहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। नेकपा (एमाले) की सांसद भूमिका लिम्बु सुब्बाले गणेश...

बम नहरमा परोहा ५ नमनगराकी २४ वर्षीया मुस्कान खातुन मृत भेटिए

लक्की खबर
रौतहट| रौतहटको राजपुर नगरपालिका–३ बयार पोखरियास्थित बम नहरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। मृतक परोहा नगरपालिका–५ निवासी २४ वर्षीया मुस्कान...

गोल्डेन फ्युचर सहकारी १९औँ वर्षमा प्रवेश, सेवा विस्तार र नयाँ भवनबाट सञ्चालनको तयारी

लक्की खबर
वीरगञ्ज । गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै...

वीरगञ्ज महानगरका कर्मचारीसँग सहमति, आन्दोलन स्थगितपछि सेवा सुचारु

लक्की खबर
वीरगञ्ज । बाँकी रहेको तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगञ्ज महानगरपालिकाका कर्मचारी र महानगर नेतृत्वबीच सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमतिसँगै महानगरपालिकाको सेवा...

दोस्रो सातामा पनि ‘वेलकम टु द जंगल’को दबदबा, विश्वव्यापी कमाइ १८० करोड नाघ्यो

लक्की खबर
वीरगञ्ज । बलिउड अभिनेता अक्षय कुमार अभिनीत कमेडी–एक्सन फिल्म ‘वेलकम टु द जंगल’ ले प्रदर्शनको दोस्रो सातासम्म पनि बक्स अफिसमा प्रभावशाली प्रदर्शन कायम राखेको छ।...

राहदानी विभाग परिसरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै

लक्की खबर
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा एक पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। बिहीबार दिउँसो राहदानी विभागको ३ नम्बर गेटअगाडि ती...

वीरगञ्ज महानगरले सच्यायो निर्णय, साप्ताहिक पत्रिकाले पनि पाउने लोककल्याणकारी सूचना

लक्की खबर
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले लोककल्याणकारी सूचना वितरणसम्बन्धी आफ्नो अघिल्लो निर्णय सच्याउँदै अब स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरणमार्फत सूचना उपलब्ध गराउने निर्णय गरेको छ। यससँगै लामो समयदेखि...

अमेरिकी हवाई आक्रमणपछि खाडी क्षेत्रमा उच्च सतर्कता, कतारमा ‘रेड अलर्ट’

लक्की खबर
काठमाडौँ । इरानमाथि अमेरिकाले शृङ्खलाबद्ध हवाई आक्रमण गरेपछि खाडी क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। सम्भावित जवाफी आक्रमणको जोखिमलाई मध्यनजर गर्दै कतारले देशभर उच्च सुरक्षा सतर्कता...