Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3261 Posts - 0 Comments

कर्मचारीमाथि कुटपिटको विरोधमा कालिकामाई गाउँपालिका ठप्प, दुई पक्राउ

लक्की खबर
वीरगञ्ज| पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले पेनडाउन आन्दोलन सुरु गर्दै बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प...

वीरगञ्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को नेतृत्व सरफुद्दिन मियाँलाई

लक्की खबर
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यले गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मेवारी दिएको छ। सोमबारदेखि जिम्मेवारी...

रौतहटका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लक्की खबर
काठमाडौं|अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव सहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष...

गोविन्दबहादुर कार्की नेपाल सरकारको मुख्यसचिवमा नियुक्त

लक्की खबर
काठमाडौं|नेपाल सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत कार्कीलाई देशको सर्वोच्च...

बरियारपुरमा भैंसी–गाई पालन प्रवर्द्धन कार्यक्रम मन्त्री श्याम पटेलद्वारा उदघाटन

लक्की खबर
बारा| महागढीमाई। महागढीमाई नगरपालिका–२, बरियारपुरस्थित श्री सबल कृषि तथा पशुपालन कृषक समूहद्वारा आयोजित भैंसी तथा गाई पालन प्रवर्द्धनसम्बन्धी उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख...

वीरगञ्जमा असार ३२ गते गहवा माइको भव्य रथयात्रा, ५० हजारदेखि १ लाख भक्तजन सहभागी हुने अपेक्षा

लक्की खबर
वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवा माई मन्दिरबाट यही असार ३२ गते भव्य रथयात्रा निकालिने भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस रथयात्रामा ५० हजारदेखि...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना

लक्की खबर
वीरगञ्ज । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री Sher Bahadur Deubaका छोरा Jayabir Singh Deubaलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र बयानका...

एडीबीद्वारा नेपाललाई सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता

लक्की खबर
काठमाडौं ।एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३...

रास्वपाको विधानमा नयाँ व्यवस्था: अब पार्टीमा एकभन्दा बढी वरिष्ठ नेता राख्न सकिने

लक्की खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांगठनिक संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै अब पार्टीमा दुई वा सोभन्दा बढी वरिष्ठ नेता राख्न सकिने व्यवस्था गरेको...

रौतहटको देवाही गोनाहीमा दिनदहाडै चोरी, करिब दुई लाख रुपैयाँ बराबरको धनमाल गायब

लक्की खबर
रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–४ नदिपारी टोलमा दिनदहाडै चोरी भएको घटना सार्वजनिक भएको छ। स्थानीय सुखाडी पटेल र चगनी पटेलको घरमा आइतबार रातको...