Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

आन्तरिक उत्पादन बढाएर देशवासीलाई आत्मनिर्भर बनाउँछौँ : बालेन्द्र शाहको भनाई

लक्की खबर
काठमाडौं । बालेन्द्र शाहले देशभित्र उपलब्ध स्रोत र सम्भावनालाई अधिकतम उपयोग गर्दै आन्तरिक उत्पादन बढाउने र नागरिकलाई स्वदेशी वस्तुमै आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।...

महिला प्रहरीको टिपरको ठक्करबाट मृत्यु, प्रहरी निरीक्षक घाइते

लक्की खबर
वीरगंज । जनकपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिला प्रहरीको ज्यान गएको छ भने एक प्रहरी निरीक्षक घाइते भएका छन्। दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय...

पर्सा एक बिरगंज -२१ जनमत पार्टीको उम्मेदवार ओमप्रकाश सरार्फद्वारा भेटघाट एवं घरदैलो सम्पन्न

लक्की खबर
वीरगंज|जनमत पार्टीबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका–२१ को कुशवाहा टोल र तात्वा टोलमा घरदैलो अभियान सञ्चालन गरेका छन्।...

फाल्गुन ११ गते पर्सा–१ को बिरगंज -१५,१६ मा घरदैलो तथा महिला टोली गठन

लक्की खबर
बिरगंज|वीरगञ्ज महानगरपालिका अन्तर्गत वडा नम्बर–१५ भेडियाही र वडा नम्बर–१६ शिवम टोलमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सरार्फ ले भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न...

वीरगञ्जमा धार्मिक तनावपछि सर्वपक्षीय बैठकबाट तीन बुँदे सहमति

लक्की खबर
वीरगञ्ज । वीरगञ्जमा दुई फरक धार्मिक समुदायबीच देखिएको तनाव समाधान गर्न सर्वपक्षीय बैठकले तीन बुँदे सहमति गरेको छ। आइतबार साँझ श्रीपुर क्षेत्रमा भएको घटनापछि उत्पन्न...

करोडौँको ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा टिकटकर तुलसा अधिकारीमाथि

लक्की खबर
, काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मार्फत चर्चामा आएकी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान अघि बढाइएको छ। सातदोबाटोस्थित ‘हाम्रो...

रौतहटमा जनमतका नेता सामूहिक राजीनामा,रास्वपामा प्रवेश : चुनावी माहोल थप तरंगित

लक्की खबर
ललन चौरसिया गौर रौतहट क्षेत्र नं. २ मा जनमत पार्टीका प्रतिनिधि सभा उम्मेदवार ई. सोनु कुशवाहासहित दर्जनौँ नेताले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा रौतहट...

पर्सामा पूर्व माओवादीका आधा दर्जन पदाधिकारी रास्वपामा प्रवेश, नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

लक्की खबर
वीरगञ्ज। देशभर परिवर्तनको बहस चुलिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण पर्सामा पनि बढ्दो देखिएको छ। पर्सा क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र...

बाराको बिश्रामपुर गा.पा.मा रास्वपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

लक्की खबर
बारा। बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत विश्रामपुर गा.पा.को इटियाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल...

गौर हिंसापछि जनमत पार्टीका जिल्ला संयोजक पक्राउ, १० जना घाइते

लक्की खबर
गौर । गौरमा भड्किएको साम्प्रदायिक झडप प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–६ सवगढाका शेख जमशेद रहेका छन्।...