Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

इटालीसँग नेपाल १० विकेटले पराजित

लक्की खबर
बिरगंज| मुम्बईस्थित वाङ्खेडे स्टेडियममा जारी आइसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको...

पर्साको ताजपुर चोक–चौतारीमा घण्टी चिन्ह बनाएर हरि पन्तको स्वागत

लक्की खबर
बिरगंज| ताजपुरका विभिन्न चोक–चौतारीमा घण्टी चिन्ह अंकित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा–१ का उम्मेदवार हरि पन्तको स्थानीयवासीले स्वागत गरेका छन्। आज ताजपुरमा आयोजित घरदैलो...

बहोदरमाई नगरपालिकामा जसपाको पार्टी प्रवेश तथा घरदैलो सम्मान कार्यक्रम सम्पन्न

लक्की खबर
वीरगंज |जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्सा क्षेत्र नम्बर २ अन्तर्गत बहोदरमाई नगरपालिकामा पार्टी प्रवेश तथा घरदैलो सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जसपा पर्सा...

रास्वपाको पार्टी प्रवेश कार्यक्रम पर्सा–४ को धोबिनी गाउँपालिकामा सम्पन्न

लक्की खबर
बिरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत धोबिनी गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न दल...

वीरगन्जमा १६ अपांगता भएका बालबालिकालाई महानगर प्रमुख राजेशमान सिंहद्वारा शैक्षिक सहयोग

लक्की खबर
पर्सा | वीरगन्ज महानगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १६ जना अपांगता भएका बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिएको छ। ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत लाइफ नेपाल...

विपक्षीले पनि नेकपाको पक्षमा माहोल बन्दै गएको स्वीकारे : नेकपा संयोजक प्रचण्ड

लक्की खबर
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै गएको दाबी गरेका छन्। बुधबार पोखरामा...

बिरगंजमा बालेनको आगमन: भीड थामिनसक्नु, ट्राफिक जामले प्रशासनलाई हम्मे–हम्मे

लक्की खबर
बिरगंज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिरगंज आइपुग्दा सर्वसाधारणको उल्लेखनीय भीड देखिएको छ। उनको स्वागतका लागि सडकमा ओइरिएको जनसागरका कारण मुख्य बजार क्षेत्र...

पूर्व सैनिकसहित दुई जना कस्तुरीको बिनासहित पक्राउ

लक्की खबर
काठमाडौं । कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–११...

पर्सा–१ मा ‘घण्टी’को बढ्दो प्रभाव, कांग्रेस र एमालेका ह्यावीवेट उम्मेदवारलाई कडा चुनौती

लक्की खबर
वीरगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी चुलिँदै गएको छ। यस क्षेत्रको प्रतिस्पर्धा यसपटक...

दार्चुलामा प्रहरी हवलदारको बीभत्स हत्या: बियर बार सञ्चालककी श्रीमतीसहित तीन जना पक्राउ

लक्की खबर
काठमाडौं । दार्चुला सदरमुकाम खलङ्गामा कार्यरत प्रहरी हवलदार योगेन्द्र घर्तीको निर्मम हत्या घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। सामान्य विवादबाट सुरु भएको घटनाले...