सम्पत्ति छानबिनमा न्यायाधीशलाई समेटिएको विषयमा सर्वोच्चको ‘कारण देखाऊ आदेश’
काठमाडौँ । सरकारले गठन गरेको उच्च स्तरीय सम्पत्ति छानबिन आयोगको कार्यक्षेत्रभित्र न्यायाधीशहरूलाई पनि समावेश गरिएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको...


