रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तद्वारा लालपर्सामा कोणसभा, घुसुकपुरमा घरदैलो
वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले चुनावी अभियानलाई तीव्रता दिएका छन्। यस क्रममा...


