Lucky-Khabar_

राजनीतिक

उच्च अदालतको दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

लक्की खबर
१९ साउन,काठमाडौं| मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालत, पाटनले आदेश दिएको थियो । तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाएको घटनामा थुनामा रहेका प्रसाईंलाई...

वीरगन्जबाट ससुरालीमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेका एक जना पक्राउ

लक्की खबर
१९साउन,वीरगन्ज| वीरगन्जबाट ससुरालीमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेका एक जना पक्राउ परेको छ। पक्राउ पर्नेमा पर्साकै बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठा घर भई हाल वीरगन्ज महानगरपालिका-१६ इनर्वास्थित...

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज राजीनामा दिने र बानियाँ मुख्यमन्त्री बन्ने Just खुल्ने भएका छन

लक्की खबर
१८ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सँग पराजित भएपछि...

कांग्रेस नेता इन्द्र बानियाँ बागमती कांग्रेस संसदीय दलको नेतामा निर्वाचित

लक्की खबर
१४साउन, हेटौंडा | नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा कांग्रेस इन्द्र बानियाँ निर्वाचित भएका छन् । हेटौंडामा आज सम्पन्न निर्वाचनमा बानियाँले आफ्ना प्रतिस्पर्धी...

कांग्रेसका महाधिवेशन लक्षित रणनीतिमा मधेशमा छलफल:शेखर कोइराला समूहको शक्ति प्रदर्शन

लक्की खबर
राम सुन्द्र आर्य ११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले मधेश प्रदेशमा कांग्रेसका महाधिवेशन लक्षित रणनीतिमा आफ्नो शक्ति प्रदर्शन गरेको छ। महोत्तरीको...

रवि लामिछानेको पक्षमा सांसद अमरेशकुमार सिंहद्वारा हस्ताक्षर(भिडियो सहित)

लक्की खबर
११ साउन,काठमाडौं । थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले हस्ताक्षर गरेका छन्। हाल भैरहवा कारागारमा थुनामा रहेका...

नेपाल जनता पार्टीको कलैयामा अगुवा कार्यकर्ता भेला सम्पन

लक्की खबर
अभिलाष गुप्ता १० साउन, कलैया|आज कलैयामा नेपाल जनता पार्टी(नेजपा) बारा जिल्ला समितिको अगुवा कार्यकर्ता भेला सम्पन् भएको छ। जिल्ला भरीमा बलियों संगठन विस्तार गर्ने, मिशन...

सर्लाहीमा जसपा अध्यक्ष यादवका समर्थकद्वारा एसपीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

लक्की खबर
४ साउन,वीरगञ्ज ।सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवका समर्थकद्वारा एसपीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। सयौँ युवा आइतबार सडकमा उत्रिएर...

माओवादी केन्द्रमा २० वैकल्पिक केन्द्रीय सदस्य थप, पर्साबाट बाबुराम कौशिक केन्द्रीय समितिमा मनोनित

लक्की खबर
राम सुन्दर आर्य ३१ असार, वीरगञ्ज — नेकपा (माओवादी केन्द्र)ले पार्टी एकता प्रक्रियाबाट समायोजन भएका विभिन्न पार्टीका २० जना नयाँ वैकल्पिक केन्द्रीय सदस्य थपेको छ।...

बारामा जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक शाहमाथि मोसो प्रहार

लक्की खबर
२९ असार,वीरगञ्ज । बारामा जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष ई. दीपक शाहमाथि केही व्यक्तिले मोसो फालेर दुव्र्यवहार गरेका छन्। यो घटना उनले पार्टीभित्रको आन्तरिक विवादलाई...