Lucky-Khabar_

सम–सामयिक

मानव अधिकार सम्बन्धी एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

लक्की खबर
१२ पुष, वीरगञ्ज ।मानव अधिकार सम्बन्धी एमनेष्टी इन्टरनेशनल ग्रुप १६ वीरगञ्जको आयोजनामा साउथ सिटी हिमाल नर्सिङ हस्पिटल, वीरगञ्जमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वरिष्ठ...

पर्साको ठोरीमाअंग्रेजी नयाँबर्ष २०२५ नजिकिएसँगै पर्यटकको चहलपहल बढ्दै

लक्की खबर
११ पुष,बिरगंज ।करिब १ सातादेखि पर्यटकहरु पर्यटन क्षेत्रको रुपमा परिचित ठोरीमा आउने क्रम बढेको छ । स्वदेशका मधेश र बागमती प्रदेशको साथसाथै बाह्य भारतको बिहार...

प्रजिअलाई बालविवाह न्यूनीकरणका लागि पहल गर्न ज्ञापनपत्र

लक्की खबर
१६ मंसिर, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जवाफदेहिताका लागि नागरिक अभियानले आज बालविवाह न्यूनिकरणका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ...

बाराको फेटा गाउँपालिकामा अख्तियारको टोली पस्यो

लक्की खबर
९ मंसिर,वीरगञ्ज ।आज बाराको फेटा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । आयोगको हेटौडास्थित कार्यालयबाट आएको टोली आईतबार गाउँपालिकामा पुगेको हो । आयोगमा...

काठमाडौंको माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप

लक्की खबर
५ मंसिर,काठमाडौं । सहकारी पीडितहरुले प्रदर्शनका क्रममा वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि माइतीघरमा झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा...

काठमाडौंको धर्मशाला खाली गराउन गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्कायो

लक्की खबर
२३ असोज, काठमाडौं। स्थानीय प्रशासनले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरीलाई फर्किएको छ । धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता...

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल गर्नुपर्ने प्रधानमन्त्रीको भनाई

लक्की खबर
२३ असोज,काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु. ५१ लाख प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण...

नेपाल र भारतको आयल नीगमबीच ३ (तिन)बुँदे सहमति

लक्की खबर
१७असोज,काठमाडौं। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माण परियोजनाका लागि ३ (तिन)बुँदे सहमति भएको छ। पाइपलाइन र भण्डारण गृह निर्माण गर्नका लागि...

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

लक्की खबर
११ असोज, काठमाडौं। परिषदको शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि...

अब ट्रायल पास गर्नेहरुलाई फोटो र क्यूआर कोडसहितको रसिद दिने

लक्की खबर
२३ भदौ, काठमाडौँ । अब सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ। तत्काल स्मार्ट कार्ड दिन नसक्ने...