Lucky-Khabar_

जीवन शैली

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर
काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै महिलाले प्रसूति गराएको घटनामा सरकारले छानबिन अघि बढाउँदै ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।...

ईर्ष्या र तुलनाले हराउँदै गएको मानवता : बिमल सर्राफ

लक्की खबर
वीरगञ्ज । सामाजिक सञ्जाल र देखावटी जीवनशैलीको बढ्दो प्रभावसँगै मानिसहरू आफ्नो जीवनलाई अरूसँग तुलना गर्ने प्रवृत्ति बढेको भन्दै बिमल सर्राफले यसले समाजमा ईर्ष्या, जलन र...

हरिखेतान कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री बनाउने प्रतियोगिता

लक्की खबर
वीरगञ्ज । वीरगञ्जस्थित हरिखेतान बहुमुखी कलेजमा कक्षा १२ का विद्यार्थीबीच घरेलु तथा पुनःप्रयोग गर्न सकिने सामग्रीबाट सिर्जनात्मक सामग्री निर्माण प्रतियोगिता सम्पन्न भएको छ। सामाजिक अध्ययन...

पर्साको विद्युत् संकट समाधान गर्न सांसद कानुको सरकारसँग जोडदार माग

लक्की खबर
वीरगञ्ज । पर्सा जिल्लामा लामो समयदेखि देखिएको विद्युत् संकट समाधान गर्न सांसद सुशिल कानुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। विशेषगरी वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्ति अनियमित...

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर
काठमाडौं । सरकारले वर्षायाममा विद्युत्को खपत बढाउन सस्तो दरमा बिजुली उपलब्ध गराउनेसहित विद्युत् महसुल पुनरावलोकन गर्ने तयारी थालेको छ। विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लागेपछि...

नेशनल मेडिकल कलेजको सिमरा विमानस्थलमा निःशुल्क हेल्थ डेस्क सञ्चालन

लक्की खबर
सिमरा,बारा । सिमरा विमानस्थलमा बुधबारदेखि यात्रु तथा कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल,...

भीमफेदी दुर्घटनामा घाइते न्यायाधीश डाँगीलाई थप उपचारका लागि काठमाडौं

लक्की खबर
काठमाडौँ । मकवानपुरको भीमफेदीमा मंगलबार बिहान भएको स्कारपियो दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको...

बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

लक्की खबर
बिरगंज | बिरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा गुडविल सोसाइटीद्वारा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ​रगतको अभावलाई कम गर्ने र...

काठमाडौंमा ग्यासको हाहाकापछी प्रहरी तैनाथ गरी ५५ स्थानमा थालियो सिलिन्डर वितरण

लक्की खबर
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव र कालोबजारी बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले ग्यास वितरणलाई व्यवस्थित बनाउन सुरक्षा परिचालन गरेको छ। प्रहरीले उपत्यकाका...

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर
काठमाडौं |इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य दोहोरो अङ्कले बढाएर पठाएपछि नेपालमा पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्ने संकेत देखिएको छ।...