५मन्सिर् काठमाडौंकाथामान्दु| बजारमा सुनको मूल्य आज पनि वृद्धि भई अघिल्लो दिन मंगलबार १ हजार १०० रुपैयाँले बढेको सुन आज ९ सय रुपैयाँले बढेको हो। नेपाल...
१३कार्तिक्, वीरगञ्ज । नेपालकै प्रमुख औद्योगिक करिडोर वीरगञ्ज–पथलैया क्षेत्रमा सञ्चालित उद्योगहरु ठप्प भएपछि हजारौं मजदुर बेरोजगार बनेका छन्। डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेपछि नेपाल विद्युत...
१२ कात्तिक, विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको छ । अदालतमा दायर मुद्दामा प्रतिवादी...
९ कात्तिक,काठमाडौं । नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको सञ्चालक एवं सेयरधनी ठगी तथा संगठित अपराध कसूर मुद्दामा फरार रहेका ४८...
१ कात्तिक,वीरगञ्ज । मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखाप¥यो...
२९ असोज,काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ बढेर...
१७असोज,काठमाडौं। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माण परियोजनाका लागि ३ (तिन)बुँदे सहमति भएको छ। पाइपलाइन र भण्डारण गृह निर्माण गर्नका लागि...