कन्या स्कुलमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न ।
लालबाबु सिंह १९ असार ,वीरगन्ज । आमा नेपाल फाउन्डेसन पर्साले वीरगन्ज-४ मा अवस्थित कन्या स्कुलमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रमको आयोजना सम्पन्न गरेको...


