प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट प्रदर्शनकारी पक्राउ
१२चैत्र,काठमाडौं| प्रहरीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई नियन्त्रणमा लिएको छ। नेकपा बहुमतका युवाहरूलेकुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै ऊर्जामन्त्रीलाई...


