Lucky-Khabar_

समाचार

नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकको न्यूनतम तलब नपाएको भन्दै प्रदर्शन

लक्की खबर
२४ चैत,काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रम शोषण भएको भन्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको...

गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको

लक्की खबर
२२ चैत,काठमाडौं । गृह मन्त्रालयले ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका प्रमुख जिल्ला...

बालेन सचिवालयले भन्यो– कर्मचारीमा नैतिकता भएन, उनीहरूमाथि पनि कारबाही हुन्छ

लक्की खबर
उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ । सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी...

प्रशासकीय अधिकृतलाई काठमाडौं महानगर पुगेका उपमेयर र कर्मचारीको स्वागत

लक्की खबर
२१चैत,काठमाडौं | काठमाडौं महानगरपालिका कार्यालय फर्किएका प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन्। प्रशासकीय अधिकृत गुरागाईँलाई उपमेयर सुनिता डंगोल, वडा अध्यक्ष र...

सशस्त्र प्रहरीद्वारा पर्सामा १० लाखभन्दा बढीको अवैध कपडा र मकै बरामद

लक्की खबर
१९ चैत,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरी ल्याइएका १० लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको कपडा र मकै नियन्त्रणमा लिएको छ।...

बारामा भारतबाट ल्याइएको अवैध केराउ बरामद, वीरगञ्जका व्यापारी सिंहको भएको आशंका

लक्की खबर
१८ चैत,बिरगंज। बारा प्रहरीले अवैध रूपमा ल्याइएको करिब चार लाख ४४ हजार रुपैयाँ बराबरको केराउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा बाट खटिएको प्रहरी...

पत्रकार रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न मागसहित पर्साका सञ्चारकर्मीहरूले प्र.जी.अ.मार्फत बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

लक्की खबर
१८ चैत,बिरगंज | चैत १५ गते राजवादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहहरूमा भएको तोडफोड तथा आगजनीका घटनाको दोषीलाई कडा...

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना

लक्की खबर
१६चैत, काठमाडौँ | शुक्रबार चैत १५ गते आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा...

कुलमान घिसिङलाई बर्खास्तको कारण सर्वोच्चले सरकारलाई सोध्यो

लक्की खबर
१५चैत, काठमाडौं| नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङलाई बर्खास्तको कारण सर्वोच्चले सरकारलाई सोध्यो। सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले...

प्रधानमन्त्री केपी शर्माओलीद्दारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

लक्की खबर
१४ चैत,काठमाडौँ । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुुभकामना दिएका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले...