पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरूद्ध मानव तस्करीको आरोपमा मुद्दा नचल्ने
१० मंसिर,काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले)का सांसद लीलावल्लभ अधिकारीविरूद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय...


